नेकपा एमालेले नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने भनी गरेको सहमतिप्रति गम्भीर असहमति प्रकट गरेको छ। एमालेले उक्त सहमतिबाट पछि हट्न दुवै देशलाई अपिल गरेको छ।एमालेले उच्च कूटनीतिक पहलकदमीमार्फत उक्त समस्या समाधान गरी काली नदीपूर्व नेपालको हक स्थापित गर्न नेपाल सरकारसँग माग गरेको छ।भदौ २०-२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको पार्टीको दोस्रो विधान महाधिवेशनले पास गरेका २८ बुँदे समसामयिक प्रस्तावमा उक्त विषय उल्लेख गरि
Posted inSamachar
भारत-चीनलाई एमालेको आग्रह: लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमतिबाट पछि हट्नू

