भ्रष्टाचारविरुद्ध युवाहरूको समूहले भोलि (सोमबार) गर्न लागेको प्रदर्शनप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समर्थन गरेको छ।महामन्त्री कविन्द्र बुर्लाकोटीले आज विज्ञप्ति प्रकाशित गरी जेनजीको प्रदर्शन हुने कुराले उत्साहित बनाएको बताएका छन्। ‘सरकारको श्रृंखलाबद्ध कुशासन र राज्यशक्तिको दुरूपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ’ विज्ञप्तिमा भनिएको छ, ‘यो परिप्रेक्षमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजन
Posted inSamachar
जेनजीको प्रदर्शनले रास्वपा उत्साहित

