वैशाख, २०८१ को सुरुवातमै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको ‘चलाखीपूर्ण कदम’ले एमालेको शीर्ष तहमा हलचल पैदा गरिसकेको थियो। नेकपा स्थापनाको ७५ औँ वार्षिकोत्सवको अवसरमा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मानित गर्दै थियो। खासमा भण्डारी ‘पूर्वराष्ट्रपति’ कै हैसियतमा रहून् भन्ने उद्देश्यका साथ एमालेले ‘गणतन्त्र गौरव’बाट उनलाई सम्मानित गर्ने निर्णय गरेको थियो। सायद त्यो ‘सम्मान’ आफूलाई सक्रिय राजनीतिमा आउन नद
Posted inSamachar
भण्डारीले यसरी विस्तार गर्दैछिन् एमालेमा आफ्नो ‘स्पेस’

