१ साउन, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका तथा आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा लामो समयदेखि समस्या देखिंदै आएको छ । विशेषगरी इस्मा गाउँपालिका वडानम्बर–१ र २ का विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्धजस्तै हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् । इस्माा गाउँपालिका वडानम्बर–१ का गुरुवा, राहले, झरना, छिनुवा, हुलाकेलगायतका तल्लो भेगका बस्तीहरूमा नेटवर्क…
Posted inSamachar
इस्माका खोला क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क समस्या, सेवाग्राही हैरान
