गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ।रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अलपत्र १ हजार २०० नेपालीलाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको बताएका छन्। केरुङमा रहेका नेपालीलाई अहिले खाने, बस्ने व्यवस्था चिनियाँ पक्षले नै गरिरहेको छ।अलपत्र परेकामा मालवाहक सवारीसाधनका चालक तथा सहचालक गरी ९१ जना छन्।कामको सिलसिलामा त्यह
Posted inSamachar
मितेरी पुल भत्केपछि केरुङमा अलपत्र १२०० नेपाली स्वदेश फर्काउन चीनसँग अनुरोध

