२२ भदौ, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेन-जी अभियानका युवाहरूलाई भेटेको दाबी गरेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा प्रतिवाद आन्दोलन घोषणा गरेका जेन–जी युवाहरू आफूलाई भेट्न आइतबार साँझ भक्तपुरस्थित निवासमा पुगेको उनको दाबी छ । आफूले जेन–जीहरूको नेतृत्व गरेका समूहको संयोजकलाई भेटेको प्रसाईंले दाबी गरेका छन् । भेटपछि सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले…
Posted inSamachar
जेन-जी समूहका नेताले आफूलाई निवासमा भेटेको दुर्गा प्रसाईंको दाबी
