२२ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा कुल ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा ठूला १० ब्रोकर कम्पनीको हिस्सा ३४ प्रतिशत हो । आज ठूला १० ब्रोकरबाट कुल १ अर्ब ५३ करोडको धितोपत्र खरिद हुँदा १ अर्ब ४६ करोडको बिक्री भएको छ । यो रकम लगानीकर्ता तथा कारोबारीले यी ब्रोकरका…
Posted inSamachar
ठूला ब्रोकरबाट बिक्रीभन्दा खरिद बढी, यस्तो छ किनबेच
