आज सोमबार, २३ भदौ २०८२ (८ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-मेष: आज मनोरञ्जन क्षेत्रमा गरिएको लगानीबाट लाभ प्राप्त हुनेछ। आदर्श व्यक्तिसँग सहकार्य गर्दा नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनैतिक क्षेत्रमा रुचि बढ्नेछ र प्रेम सम्बन्धमा मधुरता आउनेछ।भाग्यशाली रङ सेतो र अङ्क ४८ रहेको छ। प्रेममा ६३, व्यापारमा ७४, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ७१, शिक्षामा ६०, स्वास्थ्यमा ५२ र यात्रामा ५७ प्रतिशत सफलता प्राप्त हुनेछ। सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहनेछ। यो राशि हुनेहरूले भोक
Posted inSamachar
२३ भदौ: कर्कटको मन अस्थिर रहने, सिंहमाथि पारिवारिक सद्भाव बढ्ने, तपाईँको के?

