वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि जेन-जी (२८ वर्षमुनिको पुस्ता) को आन्दोलनलाई समर्थन गरेका छन्।उक्त पुस्ताले आज काठमाडौँमा भ्रष्टाचार, बेथितिविरुद्ध विरोध प्रदर्शन गर्दै छ।यसप्रति सहमत हुँदै कलाकार आचार्यले सोमबार बिहान फेसबुक पोस्टमा घर छेउको पिच भत्किएको बाटोसहित आफ्नो धारणा प्रकट गरेका छन्। उनले लेखेका छन्, ‘मेरो घरछेउको बाटो पिच गरेको केही समयमै भत्कियो। म हरेक दिन मनमा सोच्दै थिएँ- यो बाटो यति चाँडो कसरी भत्कियो? तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैन
Posted inSamachar
घरछेउमा भत्किएको पिच देखाउँदै हरिवंशले गरे ‘जेन-जी’को समर्थन

