‘मुसा मार्न घरमा आगो लगाउनु व्यवहारिक हुँदैन, यो मूर्खता हो। सामाजिक सञ्जाल चलाउने आधा दर्जन विदेशी कम्पनीलाई दुःख दिएको, धम्क्याएको भनिरहँदा आफ्ना देशका करोडौँ नागरिकले पाउने दुःखको बारेमा नसोच्नु अलोकतान्त्रिक हो ।’
Posted inSamachar
सामाजिक सञ्जाल बन्द गर्नु मुसा मार्न घरमा आगो लगाएजस्तै : नागरिक प्रथम अभियान
