काठमाडौँको माइतीघरमा जेनजीको प्रदर्शन सुरु भएको छ। बाक्लो संख्यामा उपस्थित भएका युवाहरू अहिले नाराबाजी गरिरहेका छन्।सहरका विभिन्न ठाउँबाट युवाहरू भेला हुने क्रम जारी छ।भ्रष्टाचार, राजनीतिक बेथिति र नातावादविरुद्ध उनीहरूले प्लेकार्ड पनि प्रदर्शन गरिरहेका छन्।
Posted inSamachar
जेनजीको माइतीघर प्रदर्शनमा बाक्लो उपस्थिति, सुरु भयो नाराबाजी

