सामाजिक सञ्जाल बन्दसहितका बेथितिका विरुद्धमा पोखरामा पनि आज जेनले प्रदर्शन गरिरहेको छ। पोखरा सभागृह अगाडि प्रदर्शनमा उत्रिएका युवा भ्रष्टाचारविरुद्ध नाराबाजी गरिरहेका छन्।‘सामाजिक सञ्जाल बन्द गर्ने हैन, भ्रष्टाचार रोक’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीहरूले केही उत्तेजित नारा पनि लगाएका छन्।युवाहरू होहल्लाका बीचमा ‘भ्रष्ट नेता होसियार’ भन्ने नारा चर्को सुनिएको छ।बिहान १० बजेदेखि सिमसिमे झरीको पर्वाह नगरि प्रदर्शनमा उत्रनेमध्ये अधिकांश स्कुल र कलेजका विद्यर्थी छ
Posted inSamachar
पोखरामा पनि जेनजीको प्रदर्शन (तस्बिरहरू)

