प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीको प्रदर्शनका क्रममा भएको दुःखद घटनाले स्तब्ध र गम्भीर बनाएको बताएका छन्। घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्दै प्रचण्डले जेनजीले उठाएको माग सम्बोधन गर्न आग्रह गरेका छन्। ‘जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्,’ उनले भनेका छन्।स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न समेत प्रचण्डले सरकारल
Posted inSamachar
जेनजीले उठाएका माग तत्काल सम्बोधन गरियोस् : प्रचण्ड

