यी हुन् शिक्षण अस्पतालमा उपचाररत २४ घाइते (नामावली)

यी हुन् शिक्षण अस्पतालमा उपचाररत २४ घाइते (नामावली)

त्रिवि शिक्षण अस्पताल महारागजगञ्जमा २४ जना घाइतेहरूको उपचार भइरहेको छ। जेनजी आन्दोलनमा घाइते भएका १६ देखि ३१ वर्ष उमेर समूहका व्यक्तिहरूको उपचार भइरहेको शिक्षण अस्पतालले जनाएको छ। अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार घाइते मध्ये ४ जनालाई गोली लागेको छ। गोली लागेका ४ जनाको शल्यक्रिया गर्नुपर्ने प्रवक्ता सेढाईंले बताए। अन्य घाइतेको घाँटी, टाउकोमा चोट लागेको छ।नामावली

Read the news at:
यी हुन् शिक्षण अस्पतालमा उपचाररत २४ घाइते (नामावली)

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
यी हुन् शिक्षण अस्पतालमा उपचाररत २४ घाइते (नामावली)

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
यी हुन् शिक्षण अस्पतालमा उपचाररत २४ घाइते (नामावली)

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
यी हुन् शिक्षण अस्पतालमा उपचाररत २४ घाइते (नामावली)

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
यी हुन् शिक्षण अस्पतालमा उपचाररत २४ घाइते (नामावली)

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कर्णालीमा उत्पादन हुन्छ २१ हजार ४५५ टन कोदो

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *