स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घाइतेहरूको उपचारमा रगत अभाव हुन नदिने जनाएको छ। मन्त्रालयले आज भएको जेनजीहरूको प्रदर्शनका क्रममा घाइतेहरूको उपचारका क्रममा रगतको अभाव हुन नदिन १११५ हटलाइनमा फोन गर्न भनेको हो। मन्त्रालयले कुनै पनि अस्पतालमा रगतको अभाव भएमा अस्पतालले सिधै १११५ मा फोन गरेर रगत उपलब्धताबारे जानकारी पाउन सक्ने जनाएको हो।‘हेल्लो स्वास्थ्य कार्यक्रम’ अन्तर्गत सञ्चालित हटलाइन सेवा दैनिक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र उपलब्ध थियो।तर, आज भएको प्रदर्शनका क्र
Posted inSamachar
स्वास्थ्य मन्त्रालयले भन्योः घाइतेको उपचारमा रगत अभाव भए १११५ मा फोन गर्नू

