नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजीको प्रदर्शनमा भएको हिंसात्मक घटनाको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्ने बताएका छन्। सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै थापाले घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने भनेका हुन्। 'आजको घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ। आज युवा पुस्ता (जेन-जी) ले गरेको शान्तिपूर्ण आन्दोलनमा जुन अवाञ्छित र हिंसात्मक गतिविधि भए त्यो दुःखद् छ, अस्वभाविक छ,' उनले भनेका छन्, 'आन्दोलनलाई नियन्त्रण गर्ने नाममा सरकारले ग
Posted inSamachar
आजको घटना प्रधानमन्त्रीले सबै जिम्मा लिनुपर्छ गगन थापा

