सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन्। सोमबार साँझ उनले सामाजिक सञ्जालमार्फत् आज सरकारका कारण देशमा जे भयो, त्यसको परिकल्पना सभ्य समाजमा कसैले पनि गर्न नसक्ने पनि बताएका छन्। ‘जनताप्रति अनुत्तरदायी, जनताको आवाज सुन्न र बुझ्न नसक्ने निरंकुश क्रुर सरकारले हातमा किताब कापी बोकेर देशभित्रै आफ्नो उज्ज्वल भविष्यको परिकल्पनामा डुबेका कलिला युवा बिध्यार्थीहरुमाथि बर्वर ढंगवाट गोली प्रहार गरेको छ,’ उनले सामाजिक सञ्जालमा
Posted inSamachar
वर्तमान सरकारको औचित्य सकियो: शेखर कोइराला

