नेकपा माओवादी केन्द्रले मंगलबार साँझ सबै पालिकाहरुमा सोमबारको जेनजी प्रदर्शनमा मारिएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्ने भएको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आकस्मिक बसेको पदाधिकारी बैठकले सरकारले सोमबार जनजी प्रदर्शनमा नरसंहार मच्चाएको निष्कर्ष निकालेको हो । बैठकले मंगलबार साँझ देशभरका पालिकाहरुमा श्रद्धाञ्जली सभा गर्ने, मंगलबार बिहान प्रतिपक्षी दलसँग छलफल गर्ने समेत निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले बताए ।बैठकले आन्दोलनको रुपमा भए पनि सारमा चाहिँ यो व्यवस्था, प्रणा
Posted inSamachar
माओवादी केन्द्रले मंगलबार सबै पालिकामा श्रद्धाञ्जली सभा गर्ने, सरकारले नरसंहार मच्चाएको निष्कर्ष

