डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी

डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी

१ साउन, काठमाडौं । डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधर र बेलायतका राजदूत चन्द्रकुमार घिमिरेलाई थप एक/एक देशको जिम्मेवारी दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले  बिहिबार सुम्निमालाई फिनल्याण्ड र चन्द्रकुमारलाई आयरल्याण्डको गैरआवासीय राजदूत नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

Read news on OnlineKhabar.com

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
डेनमार्क र बेलायका राजदूतलाई फिनल्याण्ड र आयरल्याण्डको पनि जिम्मेवारी

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  रुपन्देही-३ उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ दल दर्ता

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *