१ साउन, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिंदा जनता समाजवादी पार्टी नेपालले विभिन्न ११ बुँदे कारण दिएको छ । जसको तेस्रो बुँदामा भनिएको छ, ‘मुलुकको अर्थतन्त्रलाई सुधार गरी आर्थिक विकासको गतिलाई अगाडि बढाउन नसक्नु, असन्तुलित र पूर्वाग्रहित रूपले आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउने कार्य गर्नु । आर्थिक वर्ष २०८२/०८३ को बजेट गत जेठ…
Posted inSamachar
बजेटको टिप्पणीमा प्रचण्ड र उपेन्द्रको असंगति
