हिजो १९ जना युवा-विद्यार्थीको मृत्यु र सयौँ घाइते हुनेगरि राज्यले गरेको दमनको बिरोधमा आज बिहानैदेखि महोत्तरीको बर्दिबासमा विद्यार्थीले प्रदर्शन सुरु गरेका छन्। स्कुल- कलेजको ड्रेस र झोला बोकेरै विद्यार्थी सडकमा उत्रिउका हुन्। उनीहरुले विद्यार्थी मार्न पाइँदैन, भ्रष्ट सरकार मुर्दावाद जस्ता नारा लगाएका छन्। सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र सुनसरीको इटहरीमा २ गरि
Posted inSamachar
स्कुलकलेजकै ड्रेसमा बर्दिवासमा पनि विद्यार्थीको प्रदर्शन

