सत्तारुढ दल नेपाली कांग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार राज्यले जेनजी आन्दोलनमा गरेको बर्बर हिंसालाई लोकतन्त्रकै हत्याको संज्ञा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। विद्यार्थी संघले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो। ‘आन्दोलनरत निहत्था विद्यार्थीमाथिको बर्बर दमन, लोकतन्त्रको हत्या हो’, विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचार, बेथिति, सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धविरुद्धको प्रदर्शनमा प्रहरीको गोली लागी हालसम्म बा
Posted inSamachar
लोकतन्त्रकै हत्या भएको भन्दै विद्यार्थी संघले माग्यो प्रधानमन्त्रीको राजीनामा

