काठमाडौँ र ललितपुरसँगै भक्तपुरमा पनि सरकारले कर्फ्यु आदेश जारी गरेको छ।भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म चार किल्ला तोकेर कर्फ्यु आदेश जारी गरेका हुन्। सामाजिक सञ्जालमा गरिएको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध जेनजीले सोमबार गरेको प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ गरि १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्। सरकारी दमनको बिरोधमा हुनसक्ने प्रदर्शनलाई रोक्नको लागि उपत्यकाका तीनवटै
Posted inSamachar
उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु

