ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा मंगलबार बिहान प्रदर्शनकारीले आगजनी गरेका छन्। सय जनाभन्दा बढी प्रदर्शनकारीले भित्रै प्रवेश गरेर आगो लगाएका हुन्।सोमबारको जेन(जी प्रदर्शनका क्रममा तसिखेल बस्ने एक युवाको मृत्यु भएको आक्रोशमा उनीहरू विरोधमा उत्रिएका हुन्।अहिले उक्त क्षेत्र अशान्त छ।
Posted inSamachar
खुमलटारको युलेन्स स्कुलमा प्रदर्शनकारीले लगाए आगो

