कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा लगाइएको छ।सदरमुकाम महेन्द्रनगर बजार तथा बजार क्षेत्रको ३ किलोमिटर परिसरको क्षेत्र, पूर्व पश्चिम राजमार्गको दायाँ बायाँ ३ किलोमिटर, बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीको पालिका केन्द्रभित्रका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।यस क्षेत्रमा आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा प्रशासनको आदेशबिना ५ जना भन्दा बढी व्यक्ति आवतजावत वा भेला वा निषेधित कार्य नगर्न प्रशासनले सूचना जारी गरेको छ।जेन जेड प्रदर्शनकारीको आन्दोलनम
Posted inSamachar
कञ्चनपुरमा अनिश्चितकालीन निषेधाज्ञा

