बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरिरहेका छन्।ठूलो संख्याका प्रदर्नशकारी उनका विरूद्ध नाराबाजी पनि गरिरहेका छन्।अहिले त्यस क्षेत्रमा धुँवाको ठूलो मुस्लो निस्किरहेको छ।तीन-चार राउन्ड गोलीको आवाज निस्किएको स्थानीय बासीले बताएका छन्।
Posted inSamachar
देउवा निवासमा आगोको मुस्लो, गोली चलेको आवाज आयो

