विद्रोहमा उत्रेका जेनजीले पोखरा महानगरपालिका कार्यालयमा आगो लगाइदिएका छन्।यस्तै उनीहरूले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पोखरा ८,दरबारथोकमा रहेको निजी घर तोडफोड र आगजनी गरेका छन्।नेपाल टेलिकमको महेन्द्रपुलमा रहेको कार्यालयमा आगजनी भएको छ।महेन्द्रपुल र चिप्लेढुंगाको प्रहरी बिट पनि जलाइएको छ। स्थिति नियन्त्रण बाहिर छ।कास्की प्रशासनले निषेधाज्ञा जारी गरे पनि आन्दोलनकारीले त्यसको वास्ता गरेका छैनन्।सडक आन्दोलनकारीको कब्जामा छ। सुरक्षाकर्मी सडकमा छैनन्।भिड अराजक बन्दा सार्वजनिक सम्पत्तिमा आक
Posted inSamachar
जेनजीले जलाए पोखरा महानगरपालिकाको कार्यालय

