नेपाल सरकारका मुख्य सचिव, गृहसचिव र चारवटा सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकोले संयमित हुन अपिल गरेका छन्।उनीहरूले मंगलबार एक विज्ञप्ति जारी गरी शान्तिपूर्ण समाधान खोज्न पनि अपिल गरेका छन्।मुख्य सचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ र राष्ट्रिय अनुसन्धान विभागका प्र
Posted inSamachar
प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसक्यो, शान्तिपूर्ण समाधान खोजौँ: सुरक्षा प्रमुखहरू

