संसद् भवन आगजनीका तस्बिर

संसद् भवन आगजनीका तस्बिर

संघीय संसद् भवन प्रदर्शनकारीले कब्जामा लिएका छन्। संसद् भवनमा प्रदर्शनकारीहरूले आगो लगाएका छन्। मंगलबार आक्रोशित प्रदर्शनकारीहरुले संसद् भवनमा आगो लगाएका हुन्।सोमबार संसद् भवन बाहिर १७ जेनजी आन्दोलनकारी सुरक्षाकर्मीद्वारा मारिएका थिए। देशभर भने १९ जनाको ज्यान गएको छ। यो संख्या भने आज थप बढेको छ। यकिन तथ्यांक भने आइसकेको छैन। ]

Read the news at:
संसद् भवन आगजनीका तस्बिर

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
संसद् भवन आगजनीका तस्बिर

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
संसद् भवन आगजनीका तस्बिर

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
संसद् भवन आगजनीका तस्बिर

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
संसद् भवन आगजनीका तस्बिर

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  ओलीप्रति घनश्यामको टिप्पणी- मरणोपरान्त अध्यक्ष बनिराख्न च्यासलमा आरती उतारिरहेका छन्

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *