प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतल निवास जलाएका छन्। काठमाडौँको महाराजगंजस्थित निवासमा प्रदर्शनकारी छिरेर आगो लगाएका हुन्।
Posted inSamachar
राष्ट्रपति कार्यालय पनि जलाइयो