झापाको दमकस्थित भ्यू टावरमा प्रदर्शनकारीले आगजनी गरेका छन्।मंगलबार प्रदर्शनकारीले आगो लगाएका हुन्। अहिले भ्यू टावरबाट धुवाँको मुस्लो निस्किरहेको छ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रुपमा राज्यको सम्पत्ति खर्च गरेर भ्यू टावर निर्माण गर्न लगाएको भन्दै उनी आलोचित थिए।
Posted inSamachar
प्रदर्शनकारीको निशानामा पर्यो दमक भ्यू टावर

