काठमाडौं । साउन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, बाबुल गिरी फिचर्ड छन् बाबुलको स्वर, संगीत रहेको गीतमा गोविन्द भट्टको गिरीको शब्द रचना छ । यसअघि सार्वजनिक टिजरमा समावेश सानो अंश नै सामाजिक सञ्जालमा…
Posted inSamachar
फिल्म ‘सिटामोल’को गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक
