अभिनेता राजेश हमालले आन्दोलनरत जेनजीलाई राष्ट्रका संरचनामा क्षति नपुर्याउन आग्रह गरेका छन्। मंगलबार एक सभालाई सम्बोधन गर्दै उनले राष्ट्रका संरचना नेताको निजी सम्पति नभएको बताए। ‘जो आन्दोलनमा लाग्नु भएको छ जेनजीहरू उहाँहरुलाई आग्रह के गर्नुपर्छ भने राष्ट्रको संरचना, राष्ट्रको सम्पदा, राष्ट्रको पूर्वाधार भनेको प्रत्येक नेपालीको हो,’ हमालले भने, ‘यो कुनै नेताको निजी म्पति सम्पत्ति होइन। त्यसकारण आफ्ना पूर्वाधार, संरचनाहरू, राष्ट्रको सम्पति नष्ट नगरौँ। आन्दोलनको मर्म एकात
Posted inSamachar
जेनजीलाई राजेश हमालको आग्रह- राष्ट्रका संरचना नेताको निजी सम्पति होइनन्, नष्ट नगरौँ

