प्रदर्शनकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आगो लगाएका छन् ।प्रदर्शनकारीहरूको आक्रोशित भीडले रामशाहपथस्थित मन्त्रालयको भनवमा आगजनी गरेका हुन् ।प्रदर्शनकारीहरूले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतमा समेत आगजनी गरेका छन्।
Posted inSamachar
स्वास्थ्य मन्त्रालयमा आगजनी

