जेन–जीको आन्दोलनपछि मंगलबार दिउँसो अहंकारी सत्ताको पतन भइसकेको छ। तैपनि मंगलबार (२४ भदौ) राजधानी काठमाडौँमा दिनभर जे भयो, त्यो हाम्रो मुलुकको वर्तमान र सुदूर भविष्यका लागि हितकर छैन।ओलीको राजीनामा त अवश्यंभावी थियो नै। तर, उनको राजीनामासँगै आन्दोलनकारी पक्ष, राष्ट्रपति, नेपाली सेना लगायतका सुरक्षा निकायहरूले तत्काल विकल्प प्रस्तुत गर्नुपर्थ्यो। त्यो हुन नसक्दा शीतलनिवास, सिंहदरबार, सर्वाेच्च अदालत, संसद भवनजस्ता पुरातात्विक महत्त्वका राष्ट्रका प्रमुख संरचना ध्वस्त भएका छन्। सुरक्षाकर्
Posted inSamachar
थप क्षति मुलुकले धान्न सक्दैन, छिटो अन्तरिम सरकार बनाऊ

