सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

विभिन्न सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी नरोकिएपछि परिस्थिति नियन्त्रणमा लिन नेपाली सेना सडकमा उत्रिएको छ।काठमाडौँका विभिन्न भागमा क्षति न्यूनीकरण तथा राहतका लागि विभिन्न टोली भएर निस्किएको छ।केही ठाउँमा आन्दोलनरत समूहसँग सहकार्य गरी क्षति रोक्ने काम भइरहेको छ।यसबीच विराटनगरकाे आयल निगममा आगाे लगाउन केही व्यक्ति गएपछि सेना पुगेको छ।

Read the news at:
सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सडकमा उत्रियो सेना, विराटनगरकाे आयल निगम जलाउने प्रयास विफल

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले लिइन् शपथ

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *