नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको परिस्थितिमा धैर्य गर्न र संयमित बन्न अनुरोध गरेका छन्।बुधबार बिहान सामाजिक सञ्जालमार्फत् उनले कवि नेत्रलाल अभागीको कविता शेयर गर्दै अहिलेको विषम परिस्थितिमा धैर्य गर्न र संयमित बन्न आह्वान गरेका हुन्।‘आँधी र हुरी नचलेको बेलावातावरण स्तब्ध र शान्त भएको घडीमाएउटा नर्कट पनिछाती खोलेर ठिङ्ग उभिन सक्छएउटा कायरले पनिबहादुरीका लामालामा कुरा गर्न सक्छतर मेरा मित्रआँधी र हुरी चलिरहेको बेलामावातावरण गतिशील र अशान्त भएको घडीमापहाडको चुचुरोमाथिआँधी र हुरीसँग
Posted inSamachar
धैर्य गरौँ, हामी फेरि उठ्ने छौँ: शंकर पोखरेल

