सरकारले नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका तीन उद्योगलाई हटाउने तयारी गरेको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड शाखा कार्यालय बाँकेले तीन उद्योगसँग भएको जगगा तथा भवन सम्झौता रद्द गर्ने तयारी गरेको हो। तीन उद्योगहरुमा श्री अलनुर मेटल रोलिङ मिल्स, रोशन क्राफ्ट मेटल ई, श्री युरो ट्रेडिङ एन्ड ओभरसिज मेटल ई रहेका छन्। यी उद्योगमध्ये अलनुरले २०५५ मा तामा आल्मुनियमका भाँडा, रोशन क्राफ्ट र युरोले क्रमशः २०७० र २०७३ मा मेटलका भाँडा वर्तन उत्पादन गर्ने सम्झौता गरेका थिए। अलन
Posted inSamachar
नेपालगन्ज औद्योगिक क्षेत्रमा ठाउँ मात्रै ओगटेका ३ उद्योगलाई हटाउने तयारी

