जेनजीको आन्दोलन लुटपाटमा परिणत भएको छ। सीमावर्ती क्षेत्रमहरु बढी लुटपाट भएका हुन्। भारतीय सीमा क्षेत्रबाट भारतीयहरू नेपाल प्रवेश गरेर लुटपाट मच्चाउन थालेका हुन्।विराटनगर भन्सार कार्यालय परिसरमै चोरी तथा लुटपाट भएको छ। भारतीय सीमा क्षेत्रबाट प्रवेश गरेर आएका भारतीय लुटेराहरूको समूहले सीमा क्षेत्र रानीमा लुटपाट मच्चाएका हुन्।उनीहरूले पुरानो भन्सार कार्यालय भित्र प्रवेश गरी हिजो आगजनी गरेका थिए भने आज बिहानै नेपाल प्रवेश गरेर लुटपाट मच्चाएका थिए। त्यहाँबाट नेपाल प्रहरीको टोलीले लुटपाटमा संलग्नहरुला
Posted inSamachar
विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीयले थाले लुटपाट

