नेपाली कांग्रेस खोटाङले सोमबार भएको जेनजीको प्रदर्शनको क्रममा पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवामाथि भएको आक्रमणप्रति घोर भर्त्सना गरेको छ।पार्टीका प्रवक्ता रोजन राईले विज्ञप्ति जारी गर्दै हिजो (२०८२ भदौ २३ गते) जेनजी समूहले अघि सारेका भ्रष्टाचार अन्त्य गर्ने मागमा व्यापक जनसमर्थन रहेको स्वीकार गर्दै त्यसको नाममा हिंसा र अराजकता फैलाउनु निन्दनीय भएको बताएका हुन्।उनले नेपाली कांग्रेस पार्टी कार्यालय कब्जा गरी आगजनी गर्नु, सभापति देउवामाथि आक्रमण हुनु, संसद् भवन, राष्ट
Posted inSamachar
कांग्रेसका खोटाङ प्रवक्ता राईको प्रश्न- पार्टी कार्यालय जलाउँदा र सभापतिमाथि आक्रमण हुँदा कहाँ थिए ७ लाख सदस्य?

