भदौ २३ र भदौ २४ दुई अलग मिति हुन्। यी दुई दिन इतिहासका दुई अलग चरित्रका परिघटना हुन्– एउटा शान्तिपूर्ण विद्रोहको सुरुवात थियो, दोस्रो विध्वंसको अराजक लीला। बाढी आउनु र बगाइलानु जस्तै, घाउ लाग्नु र उकुच पल्टिनुजस्तै!पहिलो दिन निम्त्याएको भ्रष्ट र अटेरी सरकारको मैमत्तपनाले थियो, दोस्रो दिन आउने वातावरण पनि उसैको हठी, अहंकारी र दमनकारी नीतिले बनाएको हो। जेनजीको आवाज आन्दोलनपूर्व पनि सुन्न सकिन्थ्यो। न सरकारले सुन्यो, न प्रतिपक्षीले चासो दियो। जेनजीको आवाज सुनेर भदौ २३ गते साँझै प्रधानमन्त्रील
Posted inSamachar
फरक हुन् २३ गतेको विद्रोह र २४ गतेको विध्वंस

