एनसेलले बन्द गर्यो ‘सधैँ अन करोडपति’ योजना

एनसेलले बन्द गर्यो ‘सधैँ अन करोडपति’ योजना

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘सधैँ अन करोडपति’ योजना बन्द गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार उक्त योजना आजदेखि बन्द गरिएको एनसेलले जनाएको छ। यसबाट ग्राहक वर्गामा पर्न गएको असुविधाप्रति एनसेलले क्षमा समेत मागेको छ। यद्यपि उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्र योजनामा सहभागी भएका ग्राहकलाई कम्पनीले प्रतिबद्धता जनाएअनुसार विजेता घोषणा गरी पुरस्कृत गरिने कम्पनीले जानकारी दिएको छ। 

Read the news at:
एनसेलले बन्द गर्यो ‘सधैँ अन करोडपति' योजना

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
एनसेलले बन्द गर्यो ‘सधैँ अन करोडपति' योजना

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
एनसेलले बन्द गर्यो ‘सधैँ अन करोडपति' योजना

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
एनसेलले बन्द गर्यो ‘सधैँ अन करोडपति' योजना

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
एनसेलले बन्द गर्यो ‘सधैँ अन करोडपति' योजना

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  भरत यादव राष्ट्रिय पुरुष भलिबल टोलीको मुख्य प्रशिक्षक नियुक्त

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *