जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि मंगलबार साँझदेखि सेना परिचालन भएको छ। सेनाले विभिन्न क्षेत्रमा लुटपाटको प्रयास गर्नेलाई पक्राउ गरेको छ भने लुटपाटमा संलग्नलाई नियन्त्रणमा पनि लिइरहेको छ। सेनाले बुधबार दिउँसो १ बदेखि ५ बजेसम्म ७३ वटा हतियार बरामद गरेको जनाएको छ। सेनाले महाराजगञ्ज क्षेत्रमा लुटपाट गर्नेलाई ४ जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको जानकारी दिएको छ। सेनाले बरामद गरेको हतियारहरू म्यागजिन, राउन्ड, ब्युनेटलगायत रहेको जनाएको छ। काभ्रेस्थित धुलिखेल जिल्ला कारागारमा कैद
Posted inSamachar
नेपाली सेनाले प्रदर्शनकारीबाट बरामद गर्यो ७३ वटा हतियार

