जेनजी आन्दोलनपछिको परिस्थितिमा केन्द्रीत भएर माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो दृष्टिकोण सार्वजनिक गरेका छन्।सामाजिक सञ्जालमार्फत श्रेष्ठले जेनजी आन्दोलनलाई राष्ट्रिय सार्वभौमिकता, लोकतान्त्रिक प्रणालीको मजबुती, सुशासन र सामाजिक न्यायसहितको समृद्धिमा केन्द्रित गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। जेनजी आन्दोलनलाई ऐतिहासिक आन्दोलन उल्लेख गर्दै उनले सुशासन र भ्रष्टाचारविरुद्ध उठाइएको मुद्दामा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्। जेनजी आन्दोलनमा अराजक तत्व
Posted inSamachar
लोकतन्त्रलाई परिमार्जन गरेर अघि बढौँ: नारायणकाजी

