मंगलबार जेनजी प्रदर्शन चर्किएपछि देशका व्यावसायिक र व्यापारिक भवनहरुमा लगाइएको आगो अझै नियन्त्रणमा आउनसकेको छैन।नक्सालको हिल्टन होटलदेखि उपत्यकाभित्रकै भाटभटेनी सुपरस्टोरहरुमा दुई दिन बितिसक्दा अर्बौँ मूल्यका सामानहरु जलिरहेका छन्। ठूलो चाड दशैँकै सम्मुखमा भएको यो क्षति अपूरणीय रहेको व्यवसायीहरुले बताएका छन्। एक व्यवसायीले भने, ‘भाटभटेनीमा व्यवसायीहरुले उपभोक्ताका लागि चाडपर्वको मुखैमा ल्याएका अर्बौँ सामान अझै जलिरहेका छन्। यसले ठूलो परिमाणमा उपभोग्य सामान नष्ट भएको छ।’मंगल
Posted inSamachar
दशैँको मुखैमा दुई दिनदेखि जलिरहेछन् भाटभटेनीमा अर्बौँका सामान, २७ स्टोरमध्ये ७ वटा मात्रै बचे

