अहान पाण्डे र अनीत पड्डाको मुख्य भूमिका रहेको फिल्म ‘सैयारा’ शुक्रबारदेखि विश्वभर रिलिज हुँदै छ। रिलिजअगावै राम्रो प्रतिक्रिया पाइरहेको यस फिल्मको अग्रिम बुकिङ आक्रामक देखिएको छ।पहिलो दिन यो फिल्म भारतभर २७ सय बढी स्क्रिनमा लाग्दै छ। स्याननिल्कका अनुसार ‘सैयारा’ ले शुक्रबारका लागि अग्रिम बुकिङबाट मात्रै ४ करोड ४१ लाख भारतीय रुपैयाँ कमाइसकेको छ। यस फिल्मका ५० हजार बढी टिकटहरु बिक्री भइसकेका छन्।बलिउड ब्यापार विश्लेषक तरण आदर्शका अनुसार हलहरूले मध्यरातको लागि पनि शो तालिका
Posted inSamachar
‘सैयारा’को अग्रिम बुकिङ आक्रामक

