जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा परेको असर र प्रभाव समाधानको विषयमा नेपाल पर्यटन बोर्ड र सरोकारवाला निकायबीच संकट व्यवस्थापन बैठक बसेको छ। पर्यटन बोर्ड र सरोकारवाल निकायबीच विदेशबाट आउने पर्यटकहरूको सहजीकरण र अलपत्र परेका पर्यटकहरूको व्यवस्थापनका लागि अनलाइन संकट व्यवस्थापन बैठक भइरहेको होटल एसोसियसन नेपाल (हान)का सीईओ टेक महतले जानकारी दिए। उक्त बैठकमा होटल एसोसियसन नेपाल (हान), नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा), प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा), नेपाल पर्वता
Posted inSamachar
अलपत्र परेका पर्यटकको व्यवस्थापनबारे सरोकारवाला पक्षबीच छलफल

