दुबईको तातो घाममा सेक्युरिटी गार्डको काम गरेर पसिना बगाउँदा अर्जुन भट्टको मनमा एउटै सपना थियो— नेपाल फर्केर परिवारसँग खुसी बाँड्ने र जीवनमा केही गरेर देखाउने। गोरखा गण्डकी–४ स्थित ढावेका २८ वर्षीय अर्जुन डेढ वर्षअघि स्नातक पढ्दापढ्दै खाडी पुगेका थिए।कसैमाथि अन्याय भएको देख्दा उनको आवाज सधैँ बुलन्द हुन्थ्यो। एक साताअघि मात्रै एक महिनाको बिदामा नेपाल फर्किएका थिए। फर्किंदै गर्दा उनलाई थाहा थिएन– यही बेला विद्रोहको महासंग्राममा होमिनुपर्नेछ र सहिद भइनेछ।घर आएर उनले कीर्तिपुरमा आफ्
Posted inSamachar
दुबईबाट बिदामा आएका अर्जुनको टाउकोमा प्रहरीको गोली : अधुरै रह्यो बिहे गरिदिने बुबाआमाको योजना

