पोखरामा आफूलाई आन्दोलन हाँक्ने जेनजी दाबी गर्ने एउटा समूहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउन माग गरेको छ।बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा सो समूहकी नेतृ विप्लवी न्यौपानले संघीय संसद् तत्काल विघटनको माग पनि गरिन्। यो समूहले भनेको छ,‘हाल कायम रहेको संघीय संसद तत्काल विघटन गरियोस्। राष्ट्रपतिले आह्वान गरे बमोजिम नेपाली सेनाका प्रधानसेनापतिज्यूसँग जेन–जीले गर्नुपर्ने वार्तामा क्रममा लोकप्रिय समर्थन प्राप्त गर्न सफल नेपालकी योग्य, सक्षम र
Posted inSamachar
पोखराको जेनजी समूहको माग: सुशीला कार्कीलाई प्रधानमन्त्री बनाइयोस्

