जेन-जी आन्दोलनले देशलाई सरकारविहीन बनाएपछि प्रधानमन्त्री बन्ने महत्वाकांक्षाले काठमाडौँ आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ यतिबेला आफूजस्तै स्वतन्त्र रूपमा स्थानीय तहको चुनाव जितेर काठमाडौँ महानगरपालिकाको प्रमुख बनेका बालेन्द्र शाह ‘बालेन’लाई आफ्नो प्रमुख प्रतिस्पर्धी ठानिरहेका छन्। जबकि मेयर बालेन प्रधानमन्त्री बन्ने दौडमा छैनन्। बरु उनले आफ्नो समर्थन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सुम्पिसकेका छन्।तर पनि साम्पाङ आफू प्रधानमन्त्री बन्नमा मुख्य बाधक बा
Posted inSamachar
बालेनको आलोचना गर्दै हर्क साम्पाङले भने: प्रधानमन्त्री भनेको कुनै महानगरपालिकाको मेयर होइन क्या!

